गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को वार्षिक भेटघाट भव्य (फोटो फिचर)

किरण राई बेलायत । गोर्खा भुतपुर्व सैनिकहरुले आफ्ना मागबारे गम्भिर हुन बेलायत र नेपाल सरकार समक्ष आग्रह गरेका छन् । गोर्खाहरुको मागप्रति सरकार गम्भिर हुन नसकेको उनीहरुको गुनासो छ । गेसो सभापति कृष्णकुमार राई शनिबार गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)ले आयोजना गरेको कार्यक्रममा गोरखा भुतपुर्व सैनिकहरुले बेलायत र नेपाल सरकार समक्ष आफ्ना मागहरुलाई सम्बोधन गर्न आग्रह … Continue reading गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को वार्षिक भेटघाट भव्य (फोटो फिचर)